Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले गठबन्धनबाट चुनाव लडिरहेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याकअनुसार कार्कीले ३८९६ मत ल्याएर अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन्। कार्की र खड्काबीच ९३७ मतको अन्तर छ।
यहाँ गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले १७९६ मत पाएकी छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij