Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले सुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो विवरणअनुसार १५ सय ११ मत गणना गर्दा कांग्रेसका थापाले ६६८ मत प्राप्त गरी अग्र स्थानमा रहेका छन् भने नेकपा एमालेका राजन भट्टराईले ६३३, राप्रपाका ठाकुरमोहन श्रेष्ठ ६५, स्वतन्त्र अर्जुनकुमार ले २८ र अर्चनशम्शेर राणाले १९ मत ल्याएका छन्। मतगणना जारी छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij