Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाल आज पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

    onlinepatrika
    Arghakhachi

    पाकिस्तान, फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो। नेपालले जितको लक्ष्यका साथ खेलमा सहभागी हुने दाबी गरेको छ।

    AGNI GROUP

    खेलअघि मंगलबार आयोजित प्रि-म्याचकन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समयमा खेलाडीले राम्रो तयारी गरेकोले जितका लागि खेल्ने दाबी गरेका हुन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij