Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आमाछोरीको हत्या प्रकरण: एक युवक पक्राउ

आमाछोरीको हत्या प्रकरण: एक युवक पक्राउ

  • काठमाडौं । नुवाकोटमा आमाछोरीको हत्या घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। आमा र छोरीको हत्या गरेको अभियोगमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ का २१ वर्षीय पुस्कल भनिने सोनम तामाङ रहेको  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसप) रुपक खड्काले जानकारी दिए। 

    AGNI GROUP

    नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे ९खतिवडा० र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको हत्या भएको थियो।

    डीएसप० रुपक खड्काका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको पाइएको छ । साथै घटनास्थलमा उनले बोकेको घरेलु हतियार र चप्पल पनि भेटिएको छ ।

    घटनालगत्तै फरार उनलाई काठामाडौँतर्फ गइरहेका बेला मंगलबार बिहान पक्राउ गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij