Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मंसिर २ गतेबाट मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक

मंसिर २ गतेबाट मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक

  • काठमाडौं । निर्वाचन आयोगले मंसिर २ गतेदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले मतदान शुरु हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गर्न नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    आयोगले प्रचलित कानून बमोजिम त्यस्ता मादक पदार्थ जफत गर्नुपर्ने भए जफत गर्नसमेत गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । 

    AGNI GROUP

    सो बैठकले निर्वाचन आचारसंहिता विपरीत काम गर्ने जोसुकैलाइै स्पष्टिकरण सोधी कारवाही अगाडि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेकाे छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij