Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कार र मोटरसाइकल एक आपसमा ठोकिँदा एकको मृत्यु

कार र मोटरसाइकल एक आपसमा ठोकिँदा एकको मृत्यु

  • काठमाडौँ । भक्तपुरको सल्लाघारी मोडमा कार र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । आज बेलुकी सल्लाघारीमा बा.०२८ प ७३९१ नम्बरको मोटरसाइकल र बा. ६ च ८१५ नम्बरको कार एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो ।

    images
    images
    images

    मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका सन्दिप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका बस्नेतको इवामुरा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार २४ वर्षका चालक आयुष कायस्थलाई  कारसहित नियन्त्रणमा लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij