Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गत साउनदेखि हालसम्म देशभर ५७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।  

    AGNI GROUP

    त्यसैगरी डेंगु संक्रमणको संख्या ५१ हजार १७७ पुगेको छ । देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij