Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थप ७ जनामा कोभिड संक्रमण

थप ७ जनामा कोभिड संक्रमण

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ जना कोभिड संक्रमित थपिएको छ ।

    onlinepatrika
    Arghakhachi

    एक हजार २ सय ४९ वटा नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    AGNI GROUP

    साथै आज १२ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ पुगेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij