Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

२.७० अंकले बढ्यो नेप्से

२.७० अंकले बढ्यो नेप्से

  • काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ। सोमबार यस समयमा नेप्से २.७० अंकले उकालो लाग्यो।  सेन्सेटिभ इन्डेक्स ०.१४ अंकले बढेको छ।

    images
    images
    images

    यो समयमा २७ कम्पनीको १ हजार ८७८ कित्ता सेयर  ४७ लाख ८९ हजार १३३ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका २७ कम्पनीमध्ये १९ को मूल्य बढ्यो भने ४ को घट्यो। बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij