Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

थपिए १ हजार ७ सय १४ जना डेंगु रोगी

थपिए १ हजार ७ सय १४ जना डेंगु रोगी

  • काठमाडौँ । नेपालमा १ हजार ७ सय १४ जना डेंगु रोगी थपिएका छन् । 

    images
    images
    images

    हालसम्म ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ ।

    हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij