Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले २०७९ सालको तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो।
विज्ञप्तिमा नेपालमा भाइटीकाको उत्तम साइत ११ बजेर ३७ रहेपनि अन्य देशहरुमा भने भाइटीकाको उत्तम साइत फरकपफरक रहेका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij