Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादव घुस रकमसहित पक्राउ

कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादव घुस रकमसहित पक्राउ

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादव घुस रकमसहित पक्राउ परेका छन् ।५ हजार घुस रकमसहित कम्प्युटर अपरेटर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो।

    onlinepatrika
    Arghakhachi

    खुलेआम घुस लिने गरेको गुनासो आएपछि अख्तियारका डीएसपी हेम केसीको नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रशासन कार्यालयमा छापा मार्ने क्रममा यादव पक्राउ परेका थिए । 

    AGNI GROUP

    जग्गा रोक्काको फुकुवा गरिदिन यादवले एक सेवाग्राहीबाट घूस लिएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij