Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चरेससहित दुई युवक पक्राउ

चरेससहित दुई युवक पक्राउ

  • काठमाडौँ । पर्सामा चरेससहित दुई युवकलाई प्रहरीले पक्राउ गरेका छन् । उनीहरुलाई वीरगञ्ज महानगरपालिका–८ रेल्वेरोडबाट चरेस तस्करीको आरोपमा पक्राउ गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने १९ वर्षीय करण राय र २० वर्षीय राज चौरासिया रहेका छन् ।

    AGNI GROUP

    वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनीहरुको झोला खानतलासी गर्दा करणले बोकेको झोलाभित्र नौ किलो पाँच सय ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षकले जनाएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij