Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सातदोबाटो वृत्तमा दशैंको सामूहिक खाना

सातदोबाटो वृत्तमा दशैंको सामूहिक खाना

  • ललितपुर । प्रहरी वृत्त सातदोबाटोले शुभकामना आदानप्रदान र सामूहिक खाना कार्यक्रम आयोजना गरेको छ । विशेष चाडपर्वहरुमा प्रहरी कर्मचारीका परिवारहरुलाई सहभागिता गराउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    साथै, प्रहरी अधिकृत तथा जवानहरु बिच भाईचारापूर्ण एवं पारस्परिक सम्बन्ध कायम गर्ने प्रहरी आचारसंहिता २०७७ को उद्देश्य अनुरुप विजयादशमी, शुभदिपावली तथा छठपर्व २०७९ को अवसरमा कार्यक्रम गरिएको वृत्त प्रमुख डिएसपी मदन केसीले बताउनुभयो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij