Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

ठगी गर्ने पसल साहुहरुमाथि ठाडै कारवाही

ठगी गर्ने पसल साहुहरुमाथि ठाडै कारवाही

  • काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन अन्तर्गत काठमाडौं उपत्यकाका ६५ फर्म कारवाहीमा परेका छन् । उपभोक्तालाई मूल्य, गुणस्तरलगायतमा ठगी गर्ने ती फर्मबाट ११ लाख रूपैयाँभन्दा बढी जरिवाना तिराइएको छ ।

    images
    images
    images

    अहिले विभागले दैनिक १० टोलीमार्फत बजार अनुगमन गरिरहेको छ । अनुगमनको क्रममा दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, खरिद बिल नराखेको र मूल्यसूची नराख्ने फर्मलाई ५ हजार जरिवाना गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij