Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • काठमाडौं । कैलालीको टीकापुर नगरपालिका–२, कोठारपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ  भने मोटरसाइकलमा पछाडि सवार एक युवती गम्भीर घाइते भएकी छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा टीकापुर–२, विजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएकी १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    थारु सवार साइकललाई से६प ३१८१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij