Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बागडोलको कबाडी गोदाममा आगलागी, तीन जना घाइते

बागडोलको कबाडी गोदाममा आगलागी, तीन जना घाइते

  • ललितपुर । ललितपुरको बागडोल ३ मा संचालित कबाडी गोदाममा आगलागी भएको छ । बच्चा साहको कागजको कबाडी गोदाममा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर ललितपुरबाट डिएसपी मनोज लामाको कमाण्डमा परिचालन भएको टोलीले घाईतेहरुलाई उद्धार गरेको थियो । आगलागीमा शिव नारायण पोदार, राम आशिष साह र गणेश गुरुङ्गको शरीर जलेको बताइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij