Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनचाँदीको मूल्य के कति ?

सुनचाँदीको मूल्य के कति ?

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।  छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ थियो ।

    यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ पुगेको  महासंघले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij