Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

क्यासिनोले बुझाए ८४ लाख रुपैयाँ मनोरञ्जन कर

क्यासिनोले बुझाए ८४ लाख रुपैयाँ मनोरञ्जन कर

  • काठमाडौं । मेयर बालेन शाहको ‘एक्सन’पछि क्यासिनोले ८४ लाख रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् । महानगरपालिकालाई आर्थिक वर्ष २०७५–०७६ देखि बुझाउनुपर्ने मनोरञ्जन कर क्यासिनो तथा फनपार्कहरूले बुझाएका थिएनन् ।

    images
    images
    images

    ७ बटा तारे होटलका क्यासिनोलाई कर बुझाउन पत्रचार गरेको भएतापनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् । पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरले जानकारी दिएको छ ।

    ‘सम्पर्कमा नरहेकाको हकमा भने महानगरले कानुनबमोजिम रित पुर्‍याएर चल अचल सम्पत्तिबाट कर संकलन गर्ने  महानगरले चेतावनी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij