Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपाले बनायो संसदीय समिति

राप्रपाले बनायो संसदीय समिति

  • काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय समिति बनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राप्रपाले संसदीय समिति बनाएको हो । समितिमा पूर्वअध्यक्षहरू पशुपति शमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी पदेन सदस्य रहनेछन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, अध्यक्ष लिङ्देनले चन्द्रबहादुर गुरुङ, प्रा. डा. गीताभक्त जोशी, प्रा.डा. जयन्तनाथ खनाल, डा. कान्ता भट्टराई, वरिष्ठ अधिवक्ता राजु बस्नेत, केन्द्रीय सदस्य केदार न्यौपाने, पूर्वसभासद बबिना मोक्तान लावतीलाई मनोनित गरेका छन् । संसदीय समितिमा सातवटै प्रदेश समितिका अध्यक्षहरु पदेन सदस्य रहने छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij