
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । दसैं तिहारका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले गतेदेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको छ ।
सार्वजनिक यातायातको अग्रिम टिकट काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था विभागले जानकारी दिए ।
यो सँगै सर्वसाधारण नागरिकले असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट काट्न पाउने भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij