
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आज सोमबार सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य एकसय रुपैयाँले बढ्दै ९३ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij