Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तिमल्सिनाको घरमा पस्यो चोर

तिमल्सिनाको घरमा पस्यो चोर

  • ललितपुर । ललितपुर गोदावरी १४ ठैबमा दिउँसै चोरी भएको छ । माधव तिमल्सिनाको घरमा चोरी भएको हो । घरमा कोही नभएको मौका छोपेका चोरले सुनको गरगहना तथा नगद चोरी गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij