Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल र केन्याबीच आज तेस्रो खेल

नेपाल र केन्याबीच आज तेस्रो खेल

  • काठमाडाैँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोली र केन्याको क्रिकेट टोलीबीच आज तेस्रो टी ट्वेन्टी खेल हुँदैछ। पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्या १-१ को अवस्थामा छन्। आजको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ। आज नेपाल र केन्या दुवै दोस्रो जितको खोजीमा हुनेछन्।

    onlinepatrika
    Arghakhachi

    यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रोमा केन्याले नेपाललाई १८ रनले पराजित गरेको थियो। अब चौथोँ खेल भोलि सोमबार र पाँचौँ खेल मङ्गलबार हुनेछ।

    AGNI GROUP

    टी ट्वेन्टी श्रृङ्खलापछि नेपालले केन्यासँग एकदिवसीय खेल खेल्नेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij