Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

हर्कलाई विदेशबाट आएको उपहार

हर्कलाई विदेशबाट आएको उपहार

  • काठमाडाैँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले साइकल उपहार पाएका छन् । सरकारी सुविधाको गाडी नलिएका हर्कलाई स्कट्ल्याण्डमा बसोबास गर्ने धरानकै एक व्यक्तिले साइकल दिएका हुन् ।

    images
    images
    images

    हर्कले सामाजिक सञ्जालमार्फत आफूले उपहारमा साइकल पाएको जानकारी दिएका हुन् । उनले आफूलाई धरानका एक समर्थकले ६० हजार पर्ने साइकल दिएको बताएका छन् । अब छोटो दूरीको यात्रा गर्दा साइकल चढ्ने उनले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij