Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कान्तिपुर सहकारीको कथा पनि उस्तै !

कान्तिपुर सहकारीको कथा पनि उस्तै !

  • काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसकेर शान्तिनगरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्यामा परेको छ। 

    images
    images
    images

    उक्त सहकारी २५ वर्षदेखि सञ्चालनमा रहेको थियो ।

    बचतकर्ताले एकै पटक बचत रकम फिर्ता गर्न माग गरेपछि सहकारीले दिन नसकेकोले समस्या आएको बताइएको छ । सहकारीले बचतकर्ताको अवधि पूरा भएको फिक्स डिपोजिट पनि फिर्ता नगरेको बचतकर्ताको आरोप छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij