Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एनसीसी सिनियर डिभिजन तालिममा युवापुस्ताको जोश

एनसीसी सिनियर डिभिजन तालिममा युवापुस्ताको जोश

  • ललितपुर । राजदल गणको समन्वयमा एनसीसी सिनियर डिभिजन तालिम प्रारम्भ भएको छ । तालिममा त्रिपद्म विद्यालय, ब्लुबर्ड कलेज र युनिक एकेडेमी विद्यार्थीहरु सहभागी छन् । श्री राष्ट्रिय सेवा दलबाट प्रारम्भ एनसीसी तालिमले युवा वर्गलाई अनुशासित, वफादारिता तथा ईमान्दारीता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास वृद्धि हुने जनाएको छ । सयदिन हुने यो तालिममा छात्र तथा छात्रा गरी जम्मा १०८ जना शिक्षार्थीहरुको सहभागिता रहेको छ । 

    images
    images
    images

    DSC_0744.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij