Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

१७९ जना सवारी चालकलाई कारबाही

१७९ जना सवारी चालकलाई कारबाही

  • काठमाडौँ ।  काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७९ जना कारबाही परेका छन्। यस्तै, लेन अनुशासन पालना नगर्ने १२८  सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ११६, हर्न बजाउने १४६, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३ र अन्य २, ५९५ गरि तीन हजार १८७ वटा सवारी चालकलाई कारबाही गरिएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij