
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको छ । छापावाल सुनको भाउ ९७ हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै गरि तेजावी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको भाउसमेत बढेर एक तोलामा एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij