Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सिटीको फराकिलो जीत

सिटीको फराकिलो जीत

  • इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिवार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४(० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    घरेलु मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे । यस जीतसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जीत निकालेको छ । सिटी २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

    यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २(२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij