Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

  • स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ। फिनल्याण्डस्थित हेल्सिन्की स्टेडियममा सम्पन्न खेलमा च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिगको विजेता जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै सुपर कपको उपाधिक जितेको हो।

    onlinepatrika
    Arghakhachi

    खेलको ३७ औँ मिनेटमा कासेमिरोको पासमा डेभिड अल्बाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा करिम बेन्जेमाले अर्को गोल थपे। उनले खेलको ६५ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरेका थिए।

    AGNI GROUP

    यो सँगै रियल मड्रिडले पाँचौ पटक सुपर कपको उपाधि जितेको छ। साथै मड्रिडका करिम बेन्जेमाले बालोन डि ओर जित्ने सम्भावना पनि बलियो बनाएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij