Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सोमबार घट्यो सेयर बजार

सोमबार घट्यो सेयर बजार

  • काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.६८ अंकले घटेर २१०६.१५ बिन्दुमा पुगेको हो । 
    आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.४४ अंकले घट्दै ४०६.११ अंकमा झरेको छ । 

    images
    images
    images

    त्यस्तै, आज म्यानु एण्ड प्रो र म्युचुअल फन्ड बाहेकका सबै उपसूचक ऋणात्मक भएका छन्। सबैभन्दा बढी अन्य समूहको उपसूचक २.४२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह १.६१ प्रतिशतले घटेको छ । 
    यस्तै, विकास बैंक समूहको उपसूचक १.६१ प्रतिशतले घटेको छ भने इनभेष्टमेन्ट समूह १.३८ प्रतिशतले, फाइनान्स समूह १.३१ प्रतिशतले, हाइड्रोपावर समूह १.०४ प्रतिशत र जीवन बीमा समूह १.०३ प्रतिशतले घटेको छ । यता म्यानु एण्ड प्रो र म्युचुअल फन्डको उपसूचक 

    १७ अंकले घटेको बजारमा आज २ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij