Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

  • काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ तोकेको छ। हिजो पनि चाँदी यहीं मूल्यमा कारोबार भएको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij