Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२४ घण्टामा ५५३ मा कोरोना पुष्टि

२४ घण्टामा ५५३ मा कोरोना पुष्टि

  • काठमाडौँ ।  नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित साढे ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सक्रिय संक्रमित संख्या ५ हजार ६५९ पुगेको हो । 

    onlinepatrika
    Arghakhachi


    २४ घण्टामा ३ हजार ७८९ नमुना परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार २ हजार ४० पीसीआर परीक्षणबाट ४५१ र १ हजार ७४९ एन्टीजेन परीक्षणमा १०२ जनामा पोजिटिभ देखिएको हो । सोही अवधिमा ४३३ जना निको भएका छन्।

    AGNI GROUP

    २४ घण्टामा खोप लगाउनेको संख्या १६ हजार ९६४ रहेको छ ।

    corona.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij