Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाबुरामले बोलायो पहिलो बैठक

बाबुरामले बोलायो पहिलो बैठक

  • काठमाडाैँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ। पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार काठमाडौँमा शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ।

    onlinepatrika
    Arghakhachi

    उनकाअनुसार केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिनका लागि शनिबार बैठक बोलाइएको छ।

    यस्तै, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजनसम्बन्धी पनि निर्णय गर्ने तयारी छ।बैठकमा मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij