Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला ९५ हजार ४ रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सयले बढेर प्रतितोला ९५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij