Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पठाओ ट्याक्सीको नयाँ अफर , निःशुल्क ट्याक्सी चढ्न पाइने

पठाओ ट्याक्सीको नयाँ अफर , निःशुल्क ट्याक्सी चढ्न पाइने

  • काठमाडौं । पठाओ कार लाइट सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ नेपालले नयाँ योजना ल्याएको छ । यसअन्तर्गत सित्तैमा ट्याक्सी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    साउन २४ गते ३ बजेदेखि ३ मिनेटसम्म पठाओ एप प्रयोग गरी बुकिङ गरिएका सबै ट्याक्सी राइड निःशुल्क हुने कम्पनीका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । कम्पनीका अनुसार यो योजनामा सहभागी सेवाग्राहीले कुनै शुल्क तिर्नुपर्दैन । 

    AGNI GROUP

    साथै आज साउन १६ देखि साउन २४ सम्म ‘तीनछक्क पर्ने योजना’ अन्तर्गत तीनजना क्याप्टेन (ट्याक्सी चालक) ले राइडको समयमा तीनजना प्रसिद्ध सेलिब्रेटीको हातबाट आकर्षक धनराशिका साथै उपहारहरू पाउने कम्पनीले जनाएको छ ।

    पठाओका अनुसार सन् २०१९ अगस्ट ९ मा सुरू भएको ‘कार लाइट’मा हाल करिब नौ हजार ट्याक्सी आवद्ध रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij