Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यातायात व्यवसायीबीच कार्यगत एकता

यातायात व्यवसायीबीच कार्यगत एकता

  • काठमाडौँ । यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नेबारे यातायात व्यवसायीबीच कार्यगत एकता हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीबीच आइतबार बसेको बैठकले यातायात क्षेत्रको समस्या समाधानका लागि कार्यगत एकता गर्ने निर्णय गरेको हो ।

    AGNI GROUP
    दुई महासङ्घबीच विसं २०७२ मा गठन भएको ‘यातायात व्यवसायी महासङ्घ समन्वय समिति नेपाल’को दुवै महासङ्घका नयाँ पदाधिकारी चयनभएसँगै पहिलोपटक बैठक बसेर कार्यगत एकता गर्ने निर्णय गरेको समितिका संयोजक एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij