Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारले एसपीपीबारे संसदलाई जवाफ दिँदै

सरकारले एसपीपीबारे संसदलाई जवाफ दिँदै

  • काठमाडौँ । सरकारले शुक्रबार स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएको छ।सपीपीका विषयमा अमेरिकी सरकारलाई पत्राचार नगरेर त्यसै रोकेको भन्दै सांसदहरूले आपत्ति जनाउँदै आएका छन्।

    onlinepatrika
    Arghakhachi
    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि यसबारे चर्को विवाद भएको थियो। परराष्ट्रमन्त्री खड्काले त्यसबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij