
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय सङ्घका अनुसार बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ९५ हजार ६ सय पुगेको हो ।
महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार २२० पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij