Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

  • काठमाडौँ। अछामको तुर्माखाँद गाउँपालिका  २ भुलुमा पहिरोले घर पुरिदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ ।

    images
    images
    images

    पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij