Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साउदीमा १३८ जना नेपाली मृत्यु ,२० ले गरे आत्महत्या

साउदीमा १३८ जना नेपाली मृत्यु ,२० ले गरे आत्महत्या

  • काठमाडौँ । साउदी अरेबियामा पछिल्लो सात महिनामा १३८ नेपालीको मृत्यु भएको छ। २० जनाले आत्महत्या गरेका छन्। तथ्यांकअनुसार सन् २०२२ जनावरीदेखि हालसम्म  यतिको संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    त्यसमध्ये १२१ वटा मात्रै शव नेपाल पठाइएको छ। बाँकीलाई पठाउने प्रक्रियामा रहेको छ। साउदीमा हाल कफाला प्रणाली लागू गरे लगत्तै कामदारले यो नियम नबुझी कार्यरत कम्पनी छोड्नाले थप समस्या देखापरेको छ। कफाला प्रणाली भन्नाले रोजगारदाताको अनुमतिबिना देशभित्र प्रवेश गर्न, स्वदेश फर्कन वा काम गर्न, व्यवसाय गर्न वा अन्य कुनै क्रियाकलाप गर्न अनुमति नहुने प्रणाली हो।

    AGNI GROUP

    यसबारे ज्ञान नहुँदा धेरै कामदार कानुनी झमेलामा पर्ने गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij