Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबारको तेश्रो जाँचमा नेगेटिभ आएको मेयर महर्जनले जानकारी दिए ।
अनलाइन पत्रिकाले दोश्रो रिपोर्टको आधारमा समाचार तयार पारेको हो, समाचार प्रकाशित भएपछि महानगरपालिकाकी स्वास्थ्य महाशाखाकी वरिष्ठ स्वास्थ्य अधिकृत देवी गुरूंगले समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै भर्खरै मेयर महर्जनको तेश्रो जाँचको रिपोर्ट पठाउनुभएको छ !
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij