Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुटवलको एक होटलमा युवतीको मृत्यु 

बुटवलको एक होटलमा युवतीको मृत्यु 

  • काठमाडौँ। बुटवलको गोलपार्कस्थित पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    मृतक गुरुङ बुटवल वडानंम्बर २ की बासिन्दा भएको प्रहरीले जनाएको छ । एक पुरुषसँगै बास बसेकी ती युवतीले होटेलको कोठा नंं १०५ मा बस्न युवती आफैआएर रुम बुक गरेकी जनाइएको छ ।

    AGNI GROUP

    प्रहरीका अनुसार मृतक युवतीका आफन्तहरूले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका छन् । घटनापश्चात फरार भएका युवतीसँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले युवकको परिचय भने खुलाएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij