Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा ३४.७१ अंकको गिरावट

नेप्सेमा ३४.७१ अंकको गिरावट

  • काठमाडौँ। शुक्रबार नेप्से सूचक दोहोरो अंकल घटेको छ । आज जेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । 

    onlinepatrika
    Arghakhachi

    कारोबार सुचारु भएदेखि घटेको नेप्से सूचक अन्तिम समयमा ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको हो।

    AGNI GROUP

    आज २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर कुल १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँमा खरिद बिक्री भएको छ। आज नेप्सेमा सूचिकृत सबै उप(समूह ओरालो लागेका छन् ।

    आज ग्लोवल आइएमइ समुन्नत स्किम १ का लगानीकर्ताले सबै भन्दा कमाएका छन् भने हिमालयन उर्जाका लगानीकर्ताले धेरै गुमाएका छन्। 

    आज सर्वाधिक कारोबार शिभम् सिमेन्टको भएको छ । यसको ५ करोड ५९ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij