Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आज नेप्से दोहोरो अंकले बढ्यो

आज नेप्से दोहोरो अंकले बढ्यो

  • काठकाडौँ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अंकले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अंकले उकालोे लागेर ३८८.९१ मा पुगेको छ ।

    images
    images
    images

    कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेसँगै ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यसदिन १.६८ अंकले बढेर ३८८.९१ बिन्दुमा पुगेको छ।

    आज २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर कुल २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको छ। आज नेप्सेमा सूचिकृत बैंक, म्युचल फन्ड, निर्जिवन बीमा बाहेकका सबै उप-समूह उकालो लागेका छन्।

    आज २ वटा कम्पनीले पोजेटिभ सर्किट लगाएका छन्। लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसि नेपाल लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको हो। । ११ करोड ७२ लाख ८० हजार रुपैयाँ सहित सबै भन्दा धेरै कारोबार गोर्खाज फाइनान्सको भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij