Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीसँग खेल्दैछ । हिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो ।
क्यानडाको किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। दुई सिरिजका लागि क्यानडा पुगेको नेपालले अघिल्लो खेलमा जित दर्ता गरेको छ। सुखद् सुरुवात गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij