Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्डका छोरी-ज्वाँइ बने माओवादी केन्द्रीय सदस्य

प्रचण्डका छोरी-ज्वाँइ बने माओवादी केन्द्रीय सदस्य

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्।

    onlinepatrika
    Arghakhachi

    आइतवारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाँइ जीवन आचार्य अटाउन सफल भएका हुन्।

    AGNI GROUP

    सूचीको ३१३ औँ नम्बरमा गंगा दाहाल र ३१८ औँ नम्वरमा ज्वाँइ आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij