Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्कुटर दुर्घटनामा चालकोे मृत्यु

स्कुटर दुर्घटनामा चालकोे मृत्यु

  • काठमाडौँ  रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    गए राति पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका स्थानीय ५० वर्षीय तुलसी पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij