Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

शेखर कोइराला समूहको बैठक बस्दै

शेखर कोइराला समूहको बैठक बस्दै

  • काठमाडाैँ । बिहीवार नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउन डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

    images
    images
    images

    बैठक दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने डा। कोइरालाको सचिवालयले जानकारी दिएको छ । बैठकमा पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने बारे छलफल हुने बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij